नियम ११
विभागीय प्रमुख

(१) सैनिक सेवा भित्र एक आर्थिक प्रशासन विभाग रहनेछ ।
(२) आर्थिक प्रशासन विभागको प्रमुखको रुपमा सहायकरथी दर्जाको विभागीय प्रमुख रहनेछ र निजले प्रधान सेनापतिको मातहत र निर्देशनमा रही समूहको सम्पूर्ण प्रशासनिक जिम्मेवारी तथा जवाफदेही बहन गर्नु पर्नेछ ।